१९ पुस २०८२, शनिबार | 03 Jan 2026, Saturday
जन आस्था
कात्तिक २९, २०८२
0 shares
ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनमा गएका दर्शनार्थीहरुले पञ्चेबाजा बजाएका छन् ।
हेटौंडाबाट गएका तीर्थालु तथा दर्शनार्थीहरुले पञ्चेबाजा बजाउँदै पाथीभरा माताको पूजाआजा गरेको बताइएको छ ।
भिडियो स्रोत : राजेन्द्र महत भाइको फेसबुक पेज ।
टिप्पणीहरू