कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सको ब्याटिङ
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा आज कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिलो ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेपछि कर्णालीका कप्तान सोमपाल कामीले पहिलो फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
एनपीएलको पहिलो खेलमा कर्णाली चितवनसँग पराजित भएको थियो। लुम्बिनी भने दोस्रो जितको खोजीमा छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो।
टिप्पणीहरू