हुँदा हुँदा सुधन गुरुङ्ग कृषि मन्त्रालयमा समेत
आफूलाई जेनजी आन्दोलनको अगुवा दावी गर्दै आएका ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुधन गुरुङ गृह,अर्थलगायत विभिन्न मन्त्रालयमा धर्ना दिने काम सकी वरी आज कृषि मन्त्रालय पुगेका छन् ।
त्यस क्रममा उनले कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारसँग भेटघाट गरेर केही समस्या राखेको बताइएको छ । गुरुङ अहिले पनि मन्त्रालयमै छन् ।
टिप्पणीहरू