प्रधानमन्त्रीका निम्ति सुरक्षा कवच तयार

प्रधानमन्त्रीका निम्ति सुरक्षा कवच तयार

अस्तिसम्म कोरोनाबाट बच्न अम्बाको पात पानीमा पकाएर खानुपर्ने उपाय बताउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नानिम्ति अचम्मको सुरक्षा कवच बनाउनुभएको छ ।

बेसार पानी पनि राम्रो विकल्प हुने र नूनपानीले मुख कुल्ला गरेर कोरोनालाई मुखबाटै फालिदिने सूत्र सिकाउनुभएका उहाँले राज्य सम्यन्त्र परिचालन गर्दा अत्यधिक जनसम्पर्क भई संक्रमणले असर पार्ने सम्भावनाको कारण प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा बाकस बनाउन लगाउनुभएको हो ।

यसवीच छेवैको ग्रीन सिटी हस्पिटल,सामाखुशीमा ३० जना कोरोना संक्रमित सर्वसाधारणलाई अहिले भर्ना गरिएको छ ।

टिप्पणीहरू