तरकारी खेती गरिएको प्लास्टिकको टनेलमा बालिका बलात्कृत
ललितपुरको लेलेमा तरकारी खेती गरिएको प्लाष्टिकको टनेलमा बालिका बलात्कृत भएकी छन् ।
१३ वर्षीया बालिकालाई गोदावरी नगरपालिका–५ लेले चम्पेश्वरी बस्ने सल्यान कालिमाटी गाउँपालिका–१ पोखरा घर भएका २३ वर्षीय प्रकाश भन्ने छबिलाल खड्काल जबरजस्ती गरेका हुन् । उनलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काले बालिकालाई ललाई फकाई स्थानीय तरकारी खेती गरिएको टनेलमा लगेर जबरजस्ती करणी गरेको स्वीकारेका छन् ।
टिप्पणीहरू