सानेपामा जय नेपालको जमघट
नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय, सानेपामा नेताहरु आउने क्रम शुरु भएको छ । हिजोदेखि शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
बिहान साढे ११ बजे बोलाइएको बैठकमा नेताहरु आउने क्रम शुरु भइसकेको छ । बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने तयारी छ ।
टिप्पणीहरू