आज दिउँसो प्रधानमन्त्री चोभार जाने

आज दिउँसो प्रधानमन्त्री चोभार जाने

प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो काठमाडौंको चोभार जाने कार्यक्रम छ । आज उहाँले त्यहाँ निर्मित सुख्खा बन्दरगाहको उद्घाटन गर्नुहुने छ ।

पहिले हिमाल सिमेन्ट कारखाना रहेको उक्त स्थानमा सुख्खा बन्दरगाह बनाइएको हो । आज दिउँसो २ बजे प्रधानमन्त्री देउवाले बन्दरगाहको उद्घाटन गर्न लाग्नुभएको छ ।

टिप्पणीहरू