हिजो साँझ फेरि प्रकाण्डले गृहमन्त्री भेटे

हिजो साँझ फेरि प्रकाण्डले गृहमन्त्री भेटे

गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डबीच हिजो राती पनि भेटघाट भएको छ । उहाँहरुबीच हिजो साँझ ७ बजेदेखि गृहमन्त्रालयमा भेटवार्ता शुरु भएको हो ।

झण्डै सवा घण्टासम्म भएको भेटवार्तामा जेलमा रहेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न र आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई सहभागी हुने वातावरण बनाउन प्रकाण्डले आग्रह गरेको बुझिएको छ ।

टिप्पणीहरू