यस्तो थियो रणवीर र आलियाको वैवाहिक समारोह (फोटो फिचर)

यस्तो थियो रणवीर र आलियाको वैवाहिक समारोह (फोटो फिचर)

बलिउडका चर्चिच अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भटले गत बिहीबार साँझ ७ बजेर ३३ मीनेटको साइतमा विक्रम सम्वत २०७९ को पहिलो दिन विवाह गरेका हुन् ।यो विवाह मुम्बईस्थित रणवीरको निवास वास्तुमा दुवै परिवारका सीमित नातेदार र साथीभाइको उपस्थितिवीच भएको हो । समारोहमा धेरै जना चर्चित अभिनेता तथा अभिनेत्रीको अनुपस्थिति थियो ।तर विवाह समारोहमा नीतु कपुर,करिश्मा कपुर,महेश भट,करिना कपुर,करण जोहर, आयन मुखर्जीलगायतको भने सहभागिता थियो ।

 

टिप्पणीहरू