नुनको जोहो (फोटो फिचर)

नुनको जोहो (फोटो फिचर)

ग्रीष्म ऋतुको सुरुवातसँगै भारतको मुम्बईमा नुनका कामदारहरु नुन थुपार्न व्यस्त देखिन्छन् । ग्रीष्म ऋतु नुनिलो पानी वाष्पीकरण हुने मौसम हो भने मनसुन अगावै नुन जम्मा गरेर सुकाउनु पर्ने हुन्छ ।

हेरौं, सिन्ह्वाका प्रतिनिधिले खिचेका केही तस्बिरः

स्रोतः सिन्ह्वा

टिप्पणीहरू