ताप्लेजुङमा आगलागी, २ वटा बंगुर जिउँदे जले

ताप्लेजुङमा आगलागी, २ वटा बंगुर जिउँदे जले

ताप्लेजुङमा फेरि आगलागी भएको छ । गएराति सिरिजङ्गा गाउँपालिका–५ को एउटा घरमा भएको आगलागीमा लाखौंको क्षति भएको छ । स्थानीय टीका पराको घर आगलागीबाट ध्वस्त भएको हो ।

आगलागीबाट घरमा रहेका कागजात, सरसामान र दुईवटा बंगुर जलेका छन् ।

टिप्पणीहरू