स्वर्णपदक विजेता सञ्जु चौधरीद्वारा आत्महत्या

स्वर्णपदक विजेता सञ्जु चौधरीद्वारा आत्महत्या

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता सञ्जु चौधरीले आत्महत्या गरेकी छन् ।

उनले महिला भारत्तोलनमा मुलुकलाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन् ।

टिप्पणीहरू