बाजुरामा एमालेले बुथ कब्जा गर्न खोजेपछि झडप, मतदान स्थगित (अपडेट)
बाजुरामा एमालेले बुथ कब्जा गर्न खोजेपछि झडप भएको छ । बुढीगंगा नगरपालिका ९ स्थित त्रिपुरा मावि मतदान केन्द्रमा एमाले एकातिर र अर्कोतिर गठबन्धन दलका कार्यकर्ता देखिएका हुन् ।
केन्द्रमा झडप भएपछि बिहानैदेखि लाइनमा लागेका सर्वसाधारण मतदाता तितरबितर भएका छन् ।
टिप्पणीहरू