झण्डै ५ घण्टाको यात्रापछि प्रधानमन्त्री मतदान केन्द्रमा

झण्डै ५ घण्टाको यात्रापछि प्रधानमन्त्री मतदान केन्द्रमा

प्रधानमन्त्री शेरबहादुर देउवाले भर्खरै मतदान गर्नुभएको छ ।

प्रधानमन्त्रीले गृह जिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको हो ।

मतदानका लागि प्रधानमन्त्री देउवा आज बिहान धनगढीबाट डडेल्धुरा पुग्नुभएको हो ।

टिप्पणीहरू