काभ्रेमा मतदानै रोकिने गरी कलह

काभ्रेमा मतदानै रोकिने गरी कलह

काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानक्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिले सर्वदलीय बैठक बसिरहेकाे प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।

उनकाअनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि बल्ल निर्वाचन हुनेछ ।

‘अघि एकछिन विवाद भयाे । त्यस्ताे केही भएन। अहिले सर्वदलीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ’,उनले भने।

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे नाममा मत हालेपछि विवाद भएकाे हाे ।

टिप्पणीहरू