कतै मतदानको उत्साह,कतै दुर्घटनाको शोक
निर्वाचनको उत्साह चलिरहेकाे बेला स्याङ्जा शाेकमा डुबेकाे छ।
वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ।
हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिएका छन् ।
टिप्पणीहरू