उम्मेदवारका समर्थकबीच कुटाकुट, २ दर्जन घाइते

उम्मेदवारका समर्थकबीच कुटाकुट, २ दर्जन घाइते

उम्मेदवारका समर्थकबीच कुटाकुट, २ दर्जन घाइतेको छ । उम्मेदवारका समर्थकहरुबीच उत्पन्न विवादपछि झडप भएको हो ।

दुई पक्षबीच विवाद हुँदा कम्तिमा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।

हाल उक्त केन्द्रमा मतदान कार्य रोकिएको छ । केही समयपछि मतदान पुनः सुचारु गराउन सर्वपक्षीय छलफल बोलाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू