जुम्लामा भिडे काङ्ग्रेस र समाजवादी

जुम्लामा भिडे काङ्ग्रेस र समाजवादी

जुम्लाको गुठीचौर गाउँपालिका -३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय मावि मतदानस्थलमा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार मतदाता परिचयपत्र च्यात्न खोजिएपछि विवाद भएको हो ।

टिप्पणीहरू