संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल–नाह्यानको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको आज निधन भएको हो ।
राष्ट्रपति मामिला मन्त्रालयले आज राष्ट्रपति शेख खलिफा बिन जायद अलनाह्यानको निधनबारे औपचारिक जानकारी गराए पनि थप विवरण दिएको छैन ।
टिप्पणीहरू