ऊर्लाबारीमा एकीकृत समाजवादी, काँगेस र एमालेको त्रीपक्षीय प्रस्पिर्धा

ऊर्लाबारीमा एकीकृत समाजवादी, काँगेस र एमालेको त्रीपक्षीय प्रस्पिर्धा

मोरङको ऊर्लाबारी नगरपालिकामा मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनामा तीन वटा दलबीच प्रतिस्पर्धा देखिएको हो ।

मेयरमा एमालेले ३३, एकीकृत समाजवादीले २२ र नेपाली काँग्रेसले १८ मत पाएका छन् । उपमेयरमा एमालेले ३३, काँग्रेसले २० र माओवादी केन्द्रले १० मत प्राप्त गरेको देखिन्छ ।

वडाध्यक्षमा एमालेको ३१, काँग्रेसको २४ र एकीकृत समाजवादीको १६ मत देखिएको हो । सदस्यहरुमा पनि सोही अनुपातमा मत प्राप्त भएको देखिन आएको हो ।

टिप्पणीहरू