चार्टर्ड एकाउण्टेण्ट उपाध्यायको निधन

चार्टर्ड एकाउण्टेण्ट उपाध्यायको निधन

नेपालका प्रख्यात चार्टर्ड एकाउण्टेण्ट तीर्थराज उपाध्याय (टीआर उपाध्याय) को निधन भएको छ । उहाँको हिजो अमेरिकामा निधन भएको हो ।

उपाध्यायले नेपाल चार्टर्ड एकाण्टेण्टस संघ, नेपाल एकाउण्टिङ स्ट्याण्र्ड बोर्ड र इन्ष्टिच्युट अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपालको नेतृत्व गर्नुभएको थियो ।

टिप्पणीहरू