रसुवामा काँग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा

रसुवामा काँग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा

रसुवाको उत्तरगया गाउँपालिकाको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । १ नम्बर वडामा हालसम्म १०१५ मत गनिसकिएको छ ।

जसमा एमालेका पालिकाका अध्यक्ष उम्मेदवारले ३९५ मत ल्याएका छन् । सोही पदमा नेपाली काँग्रेसका उम्मेदवारले ४३३ मत ल्याएका हुन् ।

उपाध्यक्षमा एमालेका उम्मेदवारले ४१२ मत प्राप्त गरेका छन् । उक्त पदमा नेपाली काँग्रेसका उम्मेदवारले ४३८ मत पाएका छन् ।

वडाध्यक्षमा एमालेका उम्मेदवारले ४४७ मत र काँग्रेसका उम्मेदवारले ४२२ मत ल्याएका छन् ।

टिप्पणीहरू