खाँदबारीमा गठबन्धन अगाडि

खाँदबारीमा गठबन्धन अगाडि

संखुवासभाको खाँदबारी नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले सुरुआति अग्रता बनाएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार (रुख)ले ९१६ मतसहित अग्रता लिएका हुन् । गठबन्धनलाई पछ्याईरहेको एमालेले ४७९ मत पाएको छ ।

उपप्रमुखतर्फ पनि गठबन्धनले नै अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदवारले झिनो ६०८ भोट पाउँदा एमाले उम्मेद्वारले ६०३ मत ल्याएका छन् ।

टिप्पणीहरू