अब ६८ वर्षमै वृद्ध
समाजिक सुरक्षा भत्ता रकम अब ६८ वर्षको उमेरमै दिने सरकारले निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणामा उक्त निर्णय सुनाउनुभएको हो ।
संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ‘सामाजिक सुरक्षा भत्ता लिन्न भनेर घोषणा गर्नेलाई सरकारले विशेष सम्मान गर्ने’ पनि जानकारी दिनुभएको छ ।
टिप्पणीहरू