द्रुतमार्गका लागि ३० अर्ब वजेट

द्रुतमार्गका लागि ३० अर्ब वजेट

सरकारले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक)का लागि ३० अर्ब सात करोड रकम विनियोजन गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको अनुमातित बजेट प्रस्तुत गर्दै फास्ट ट्रयाकका लागि ३० अर्ब सात करोड रकम विनियोजन गरेको जनाकारी दिनुभएको हो ।

साथै सरकारले द्रुतमार्गको सम्पूर्ण काम तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ ।

टिप्पणीहरू