नानी (लक्ष्मी) थापा

अदालतमा महिला वकिलको गोप्य अंग छुन खोजेको आरोप

असार २३ गते ‘नियम पालना गर्नू’ भन्दाखेरि ड्युटीमा बसेका सुरक्षाकर्मीले झापड खानुपर्‍यो । सो दिन काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेट (अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्र) मा खटिएका थिए, प्रहरी जवान जीवन छिनाल ।  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ की अधिवक्ता नानी (लक्ष्मी) थापाले उनलाई चड्काएकी हुन् । मुद्दाका झगडिया सो गेटबाट पेल्दै भित्रिन खोजेकी थिइन् ।  यस विषयमा बारको केन्द्रीय कार्यसमिति नै…