विद्युतीय सवारी

विद्युतीय सवारी, यो खबरले मन भारी

विद्युतीय सवारी साधनको बजार विश्वव्यापी रूपमा बढ्दो छ । नेपालमा पनि यस्ता सवारी साधनप्रति सर्वसाधारणको आकर्षण बढेकै देखिन्छ । पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनको तुलनामा कम खर्च उठ्ने र एलन मस्कजस्ता अन्तरीक्ष यात्रा गराउने सपनाका सौदागरको महत्वाकाँक्षी टेस्ला गाडी चढ्ने फेसनका कारण यस्ता सवारी साधन धनीमानीदेखि सर्वसाधारणसम्मको रोजाइमा पर्न थालेको दावी गरिएको छ । पेट्रालियम पदार्थ खरिदका नाममा बाहिरिने ठूलो धनराशी जोगिने भएपछि सरकारले पनि विद्युतीय गाडीको प्रयोगमै जोड …