pradip adhikari

माननीयहरुमाथि नै खन्निने यी महानिर्देशक

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा उपस्थित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उल्टै माननीयहरुलाई प्रश्न सोधेका छन् । अस्ति दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे नियमनकारी निकायको धारणा बुझ्न बोलाइएका अधिकारीलाई माननीयहरुले जिम्मेवारी लिनुपर्ने बताएका थिए । सांसदहरुले विस्तृत परीक्षण र मर्मत गर्न पोखरा लैजान लागिएको जहाजमा किन गैरप्राविधिक व्यक्ति र बालकलाई चढाइएको ? भन्दै प्रश्न गर्दा …