सिमेन्ट

मन्त्रीलाई साक्षी राखेर सिमेन्टको भाउ घटाउने सहमति

निर्माण व्यवसायलाई लक्षित गर्दै सिमेन्टको मूल्य घटाइने भएको छ ।  निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच आज उद्योग मन्त्रालयमा भएको छलफलमा भाउ घटाउने सहमति भएको हो । महासंघका अध्यक्ष रवि सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७ सयमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेको जानकारी दिए ।  उनका अनुसार पिपिसी सिमेन्ट प्रतिबोरा ६ सयमा दिने सहमति भएको छ । सिमेन्ट उद्योग धराशायी हुनेगरी भाउ नघटाउन र निर्माण व्यवसायीलाई पनि मार पर्नेगरी नबढाउ…