१९ बैशाख २०८१, बुधबार | 01 May 2024, Wednesday
ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रको जंगलमा भीषण आगो लागेको छ । हस्पिटल क्षेत्रको डढेलो अहिले नियन्त्रणमा आए पनि अन्यत्रको डढेलो नियन्त्रणमा लिन नसकिएको बताइन्छ ।