बागमती

एमाले जनवर्गीय संगठनले आज आगो बाल्ने,अध्यक्ष ओलीले दिउँसो २ बजे बोल्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट जनवर्गीय संगठनहरुले आज राजधानीमा उग्र विरोध प्रदर्शन गर्ने भएका छन् । अनेरास्ववियुले मुलुकभरका शैक्षिक संस्थामा विरोध प्रदर्शनका साथै अध्यादेश जलाउने कार्यक्रम राखेको बताइएको छ । एमालेकै नेपाल खेलकुद महासंघले राजनीतिक अस्थिरता र कुशासनका बिरुध्द दिउँसो ३ बजे दशरथ रंगशाला,त्रिपुरेश्वरमा प्रदर्शन गर्ने जनाएको छ । उता,नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा भइरहेको धर्ना आज पनि बिहान ९ बजेदेखि जारी हुने छ । साउनको शुरुदेखि नेपाल टेलिकम,नेपा…