अपराध

भारतीय गाडीमा राखेर ल्याएको चार क्विन्टल गाँजा चितवनबाट बरामद

प्रहरीले चितवनबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले आज बिहान भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो गाँजा बरामद गरेको हो ।  जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकमा राखेर वीरगंज नाका हुँदै नेपाल ल्याइएको सो गाँजासहित २ जना पक्राउ परेका छन् । समातिनेहरुमा भारतको सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाल रहेको प्रहरीले जनाएको छ ।  भारतबाट आएको उक्त ट्रकल…

Page 112 of 263