अपराध

नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित एक दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडासहित तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इञ्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध मुद्दा हालेको हो । उनीहरुविरुद्ध चार लाख ७७ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्र…

Page 141 of 263