अपराध

अरबौंको अवैध कारोबारमा संलग्न अनिल ढुंगेल बने भारतमा अनिल साह

प्रविधिको विकासले मानिसको दैनिकी जत्तिको सजिलो बन्दै गएको छ, उत्तिकै खतरा पनि बढेको देखिन्छ । पछिल्लो समय अनलाइन् मार्फत स्क्याम गर्ने र गैरकानुनी तरिकाले सट्टेबाजी गर्ने गराउनेहरुको संख्या उल्लेख्य मात्रामा पुगेको छ । यसबीच डिजिटल सट्टेबाजी प्ल्याटफर्म ‘एक्सबेट’ तथा ‘क्रिप्टो’को कारोबार गर्दै आएका एक जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–८ घइ भइ हाल भक्तपपुर बस्दै आएका २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले सार्वजनिक गरेको छ । उनले सामा…

Page 82 of 263