अपराध

डाक्टरको घरभित्र नर्सले पासो लगाइन्

काठमाडौंको बोहोराटारमा एक युवतीको शव फेला परेको छ ।  वीर अस्पतालमा कार्यरत नर्सले पासो लगाएको बताइएको छ । चितवन, नारायणगढकी अनुमा श्रेष्ठ कोशी प्रदेश अस्पतालका डाक्टर सुजन ढकालको बोहोराटारस्थित घरमा हिजो मध्यराति मृत फेला परेकी हुन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले डाक्टरको घरमा नर्स श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।  हिजो राति १२ बजेको समयमा घटनाबारे प्रहरीलाई जानकारी आएको र अहिले प्रारम्भिक अनुसन्धानकै क्रम…

Page 85 of 183