अपराध

नक्कली सर्टिफिकेट लिएकी सहजकर्ता अख्तियारको फन्दामा

पर्साको भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।  आयोगका अनुसार कुर्मीले महेश्वर प्र.सिंह संस्कृत प्रा.सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको नक्कली प्रमाणपत्र पेश गरी बालविकास सहजकर्ता पदमा नियुक्ति…

Page 87 of 263