अपराध

करणी गरी फरार युवक पक्राउ

महिलालाई जवरजस्ती करणी गरेर फरार भएका गजुरी गाउँपालिका- २ चामवासका २९ वर्षीय आईमान सिं तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  मंगलबार बिहान महिलालाई करणी गरि फरार भएका तामाङलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनले लगाएको कपडा र हुलियाको आधारमा घरमै पुगी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।  पक्राउ परेका तामाङलाई जबरजस्ती करणी कसूरमा धादिङ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान…

Page 90 of 181