अपराध

बाहुनको भान्सामा दलितले छोएको भन्दै खाना घोप्ट्याउने एमाले नेता पक्राउ

दलितले भान्सा छोएको भन्दै पाकेको खाना पोख्ने जनप्रतिनिधि पक्राउ परेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानका वडासदस्य रामजी लामिछानेलाई जातीय विभेदको अभियोगमा प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीमाथि स्थानीय सन्तोष परियारका छोराको ब्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप लागेको छ । गत फागुन २५ गते ब्रतबन्धको निम्तो मान्न पुगेका लामिछानेले पोखरा–२९, भण्डारढीकका नारायण दमाई परियारले भान्सा छोएको भन्दै गालीगलौज गर्दै पाकिरहेको खाना पोखिदिए…

Page 89 of 181