जबर्जस्ती करणीका कानुनबारे गम्भीर बनौं
बलात्कारजस्तो संवेदनशील मुद्दाका आरोपितहरूको हकमा महिला न्यायमूर्तिहरू नै उदार देखिन थालेका छन् । यस्तो किन हुन्छ ? आरोप र घटनाका प्रकृति मुचुल्का हेर्दा यस्ता मुद्दामा गरिएका फैसला पुरुषको हितमा भन्दा पनि न्यायिक मनको गलत फाइदा उठाउने नियतविरुद्ध भएको देखिन्छ । ‘मन मिल्दासम्म चमत्कार, नमिल्नासाथ बलात्कार’ हुने भएपछि पुरुषहरू अनावश्यक रूपमा पीडित हुने परिस्थिति पनि विद्यमान छ ।
जसकारण महिलामाथि पुरुषहरूको दृष्टिकोण र सोचाइमा नकारात्मक भावना वृद्धि हुँदै…