जर्नेलले बलात्कार गरेको भन्दै पत्रकारसङ्ग हारगुहार
नेपाली सेनाका एक जना अवकाशप्राप्त जर्नेलमाथि बलात्कारको आरोप लागेको छ ।
केही समयअघि मात्र अवकाश पाएका जर्नेल ईश्वरकुमार श्रेष्ठले पटकपटक जबरजस्ती करणी गरेको भन्दै पीडित उमादेवी खत्रीले प्रहरी गुहारेकी हुन् । जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको पीडित खत्रीको गुनासो छ ।
जर्नेल श्रेष्ठले गरेको ज्यादती र प्रहरीको आलटालको विरोधमा उनले आज पत्रकार सम्मेलन आयोजना गरेकी छिन् । रिपोर्टर्स क्लबमा दिउँसो २ बजेदे…