अपराध

बिचौलिया दिपक भट्टको डरलाग्दो योजना, मारवाडीहरुको ‘ब्याकअप’

नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा भैरहवाका सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने तयारी अघि बढेको छ । बिचौलिया दिपक भट्टका खास मान्छे सन्तोषलाई जसरी पनि नियुक्त गर्नैपर्ने बालकोटको अडानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ चर्को दबाबमा परेको बताइन्छ । अस्ति बोलाइएको सर्ट लिष्टेड पाँच जना उम्मेदवारको अन्तर्वार्तामा माओवादी निकट तीन जना मोबाइल अफसँगै सम्पर्कविहीन भएपछि भोलि बिहान ९ बजेलाई कार्ययो…

Page 76 of 263