गृहमन्त्रीलाई प्रश्न : अदालतमा बयान दिएर कसरी फरार ?
नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले ‘द डार्क फाइल’ अडियो प्रकरणमा जोडिएका अभियुक्तलाई सत्ता र शक्तिको आडमा फरार सूचीमा राखिएको भन्दै आपत्ति जनाएका छन् । सीधाकुरा नामक युट्युब च्यानलका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई नक्कली अडियो दिने ललितपुरका ३६ वर्षीय राजकुमार तिम्सिनालाई फरार प्रतिवादी बनाएर शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौँले राजकुमारसहित कँडेल र ढुंगानालाई पनि फरार सूचीमै रा…