समाचार

दुबईमा पक्राउ परेका दुई जनालाई काठमाडौं ल्याइयो

इन्टरपोलले रेड नोटिस जारी गरेका दुई जना नेपाली दुबइमा पक्राउ परेका छन् । मोरङको लेटाङ घर भएका ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासीको मध्यबिन्दु घर भएका २३ वर्षीय सन्तोष न्यौपानेलाई काठमाडौं ल्याइएको छ ।  मोरङ जिल्ला अदालतले ज्यान कसुर मुद्दामा लिम्बूविरुद्ध र काठमाडौँ जिल्ला अदालतले न्यौपानेविरुद्ध विद्युतीय कारोबार कसूर मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि लामो समयदेखि फरार थिए ।  उनीहरु वैदेशिक रोजगारीका लागि युएई पुगेको पत्तो लागेपछि नेपाल प्रहरीको अनुर…

Page 1 of 1068