समाचार

नेपाली विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले विभिन्न विद्यालयका विद्यार्थीलाई ‘एम्बेसडर अफ पाकिस्तान स्कलरशिप’ प्रदान गरेको छ । यो वर्ष ११९ विद्यालयका १८० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिइएको छ । छात्रवृत्ति दूतावासले सन् २०१३ देखि प्रदान गर्न थालेको हो । १८० जना विद्यार्थीमध्ये उत्कृष्टलाई एक थान ल्यापटप दिइएको छ । छनौट भएका विद्यालयका प्रधानाध्यापकको सिफारिसमा विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ ।  हिजो राजधानीमा आयोजित कार्यक्रमलाई सम्बो…

Page 1 of 1029