समाचार

​‘बा’ को मन यसरी बद्लियो

पार्टी देशको मात्र पहिलो होइन, संसारकै पहिलो भए पनि ‘तत्वहरू’ गलत किसिमले सल्बलाएपछि अध्यक्षलाई पिर पर्ने नै भयो । एमाले अध्यक्ष केपी ओली आफ्ना नाममा बजारभरि ‘तत्वहरू’ सल्बलाएको सुनेर यति मर्माहत भए कि, ‘यी–यी मात्रै मेरा मान्छे हुन्’ भनेर आफ्नै नाममा सही ठोकिदिए । दसैंको मुख छ । ओलीको नाम लिएर दुई–चार ठाउँ चहार्दा राम्रै पैसा झर्छ, गर्नेले काम पनि गरिदिन्छन् । तर, नामचाहिँ हुनुसम्म बद्नाम हुन्छ । भयो त्यस्तै । सिंहदरबारदेखि …