समाचार

​सरकारकै आङमाथि झन ठूलो संकट

आफ्नो थैली बलियो गरी बाँधिदिने हो भने चोरलाई धारेहात लगाइरहनै पर्दैन । तर, पटक–पटक फन्दामा पर्दा पनि होश नखुलेपछि कसको के लाग्छ ? यस्तै सरकारी शैली, लापरबाही र बेवास्ताको शिकार भएको छ महालेखा नियन्त्रण कार्यालयको वेबसाइट । देशभरका ७ सय ५३ स्थानीय तहको तथ्यांक ह्याकरको कब्जामा गए । महालेखा नियन्त्रक कार्यालयमातहत रहने स्थानीय तहको खर्चसम्बन्धी सफ्टवेयर नै ह्याकरको हातमा गएको हो । हतपतको काम लतपत भनेको यही हो । गत आर्थिक वर्षको अन्त्यमा बजेट स्वाहा पार्ने उद्देश्यले हतार …

Page 1027 of 1070