समाचार

​आ–आफ्नै अप्ठ्यारा अचम्मका

मधेस र मधेसी जनताको हितमा खुलेको पार्टीलाई एकीकृत गर्ने भनेर आफ्नो मूलपार्टी छाड्दै एक ठाउँ भेला भएकाहरू फुट र विग्रहको संघारमा त थिए नै, हुस्सुपना पनि अचम्मैसँग प्रदर्शन गर्दै रहेछन् । सिंगो मधेस मिशनकै इज्जत–प्रतिष्ठा जोडिएको, अर्थात् आफूले जितेको एकमात्र ठाउँको उम्मेदवारीबारे अर्को पार्टीसँग वार्ता गर्ने भन्दाभन्दै उम्मेदवार छान्ने बेला नै गुजारिएको छ । यससँगै सरकारमा सामेल एउटा नेताले आफ्नो भविष्यका निम्ति बाटो तय गर्न नसकेर कुहिराको काग बनेको अचम्मको परिस्थिति देखा प…

Page 1030 of 1070