समाचार

​छोरो हुनु त अर्को लोकमानको जस्तो

पदमा बसेको मान्छेले स्वार्थमा धक्का लाग्दा पदको दुरूपयोग कसरी गर्दा रहेछन् भन्ने कुराको एउटा राम्रो प्रमाण हो यो । धेरैलाई थाहा छ, अहिले काठमाडौंमा जाडो मौसम शुरु भएको छ । अबको सिजन भनेको भोजभतेरको हो । घर र मन्दिरभन्दा पार्टी प्यालेसहरूमै यस्ता भोज बढीजसो हुने गरेका छन् । सहजता र सरलता दुवै हिसाबले । अर्को पनि महŒवपूर्ण कुरा छ, त्यो के भने यो व्यवसायमा कर लाग्दैन । त्यसैले यसमा आकर्षण पनि बढ्दो छ । यही धन्दामा संलग्न एकजना भिआइपीका छोराले प्रहरी प्रमुख निवासको ठ्याक्क…