समाचार

पर्यटन प्रवर्धक नियुक्त गर्दै सरकार, विदेशी नागरिकले पनि आवेदन दिन पाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन बजारमा नेपाललाई चिनाउन पर्यटन प्रवर्धक नियुक्त गर्ने भएको छ ।  आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा नेपाललाई विश्वभर परिचित गराउन मन्त्रालयले पर्यटन प्रवर्धक नियुक्त गर्न लागेको हो । यसले नेपालको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एंव जैविक सम्पदा तथा खेलकुद, मनोरञ्जनको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले सगरमाथा आरोहीमध्येबाट प्रवर्द्…

Page 1 of 1071