समाचार

​चर्चलाई हान्ने, मन्दिरलाई आफ्नै ठान्ने

यदाकदा भनिन्छ, ०६३ मा माओवादी शान्तिप्रक्रियामा आएसँगै देश क्रिश्चियन धर्मप्रति बढी नै उदार भयो र धर्मनिरपेक्ष घोषित पनि भयो । तर, यो कुरालाई अहिले आएर विप्लव नेतृत्वको नेकपाले गलत ठह¥याएको छ । हिन्दू, मुस्लिम, बुद्धिष्टहरू जनआस्थाकै कारण ती धर्ममा लागेका, तर क्रिश्चियन धर्म पैसाको प्रलोभनमा पारेर विस्तार गरिँदै रहेको घुसपैठको नतिजा हो भन्ने उसको दाबी छ । केन्द्रीय समितिद्वारा पारित आठौं पूर्ण बैठकको राजनीतिक प्रस्तावमा ‘धर्मको व्यापारले पनि नेपाली समाजको मौलिकतालाई …

Page 1028 of 1070